Cybernetics Pvt. Ltd.

  • Since 1999
  • Leading you to the world of technology

After sales Service

 

हामी तपाईलाई  प्रायाप्त  मद्दत गर्छौ, यदी तँपाईले खरिद गर्नु भएको Device नेपाल टेलिकमको १००% Genuine Router  भएमा.....

१) NT 3G Router मा १ बर्ष सम्मको Warranty/Guarantee सम्पूर्ण पार्ट्पुर्जा सहित र Battery मा 6 महिनाको Warranty.

२) INTERNET Data purchase र  Recharge संम्ब न्धमा कुनै पनि गुनासो र समस्या भएमा ।

३) बिना RUIM/SIM Card ननिकाली INTERNET DATA PACKAGE, Discount Price मा खरिद गर्नुमा ।

४) कुनै पनि Technical परामर्श लिनुपरेमा जस्तै कि Wifi को नाम तथा Password परिवर्तन गर्नु चाहेमा  Telephone Hotline बाट सिधै मद्दत लिन सकिन्छ ।

 

नेपाल टेलिकमको 3G Router सक्कलि (ORIGINAL) तथा नक्कलि (DUPLICATE) परिचान गर्ने तरिका

१) बाहिरको BOX पूर्ण रुपमा नेपाल टेलिकम तथा नेपाल टेलिकमको Logo लेखिएको Box हुनुको साथै Device मा पनि नेपाल टेलिकम लेखिएकै हुनुपर्छ

२) Device को अनिवार्य रुपमा Warranty Card पाउनु हुनेछ ।

 

३) नेपाल टेलिकम को 3G Router खरिदमा 5GB Data + Rs.50 Talk Time भएको FREE SIM CARD अनिवार्य प्राप्त गर्नु होला ।

४) MAC Address Verify गरेर तुरुन्त पत्ता लगाउने तरिका

सर्व प्रथम तपाइले राउटर को कभर मा भएको MAC Address (फोटो मा रातो धर्को ले देखाइएको छ ) लाई नोट गरी हाम्रो मोवाइल नं ९७४१३५३००० मा SMS गर्नु होला हामिले तुरुन्तै चेक गरेर orginal  हो कि होइन जानकारी दिन्छौ । 

 

 

 

याद गर्नुहोला NT Wifi Router किन्नु अगावै नेपाल टेलिकमकै सक्कलि Orginal मात्र भनेर बिक्रेता कहाँ बाट किन्नु होला । थप जानकारिको लागी  कृपया हाम्रो HOTLINE NO. 9840408888 मा सम्पर्क गरिदिनु होला ।

Supports & Inqueries
Continue
News
slide 3
  • Partnership with Nepal Telecom
  • Our Upcoming Products
  • Launched NT Bus Internet
Read more

Business Associate