Catalogue

  • स्मार्ट सिटी विकास अन्तरगत इ-नगरपालिका, गाँउपालिका, वडा कार्यालय तथा जिल्ला प्रशासन कार्यालयको लागि अवधारणा

    नेपालमा अहिलेको स्थिती लाई मध्य नजर गर्ने हो भने एक आम जनता आफ्नो कामको लागी सरकारी कार्यालय जान झन्झटिलो मान्छ र कतिपय सेवा र सुबिधा बारे अनबिज्ञ र बञ्चित नै भइरहेको हुन्छ । हो यस्तै समस्याहरुको हलको लागि साइबर नेटिक्स प्रा. लि. ले एउटा Innovative Smart Solution को विकाश गरेको छ, “E-Nagarpalika/Gaupalika/Wada Office/ District Administration Office for Fully Digitized Public Services”.

  • सरल ग्राहक सेवाको लागि प्रभावकारी बैंकिङ सुचना प्रणाली

    सरल ग्राहक सेवाको लागि प्रभावकारी बैंकिङ सुचना प्रणाली एउटा Industrial Router हो जुन CDMA/GSM दुबै प्रबिधी बाट सञ्चालन हुन सक्छ र यसको आफ्नै storage capacity भएकोले यसले offline मा बैंक सम्बन्धी सुचना, कार्यालयको वडापत्र वा अन्य सामाग्री हरु राख्न सकिन्छ जसबाट ग्राहक हरुले सजिलै सँग जानकारी लिन सक्छन । यो ISS बाट बैंक क्षेत्रका सम्पूर्ण कार्यलय हरुले आफ्ना ग्राहक हरुलाई नि शुल्क रुपमा ३६५ दिन नै online वा offline बाट आफ्नो सेवा सम्बन्धी जानकारी दिन सक्नेछन । यो ISS सुगममा मात्र नभइ दुर्गममा भएका बैंक तथा सरकारी वा गैर सरकारी कार्यलयहरुमा अत्ती नै उपायोगी देखिन्छ । यो सेवा लगभाग नेपालको सबै ठाउँबाट लिन सकिन्छ । 

  • सुचना र प्रबिधीअन्तरगत सामुदायिक र सरकारी बिद्यालयहरुको लागि स्मार्ट शिक्षाको अवधारणा

    दुर्गममा अझै पनि कयौँ बिद्यालयहरुमा पाठ्य पुस्तक समेत नपुगेको अवस्था छ । बिद्यार्थीहरुलाई पढाउन शिक्षकहरुसँग आवश्यक सामाग्रीहरु नै पर्याप्त छैन । यि त भए केहि मुख्य समस्याहरु तर यस्ता अन्य समस्याहरु नभएका भने होईनन ।यस्तै समस्याहरुको समाधानको लागी साइबर नेटिक्स प्रा लि ले बिल्कुलै नविन प्रविधी Innovative Smart Solution बिकास गरेको छ, “सुचना र प्रबिधीअन्तरगत सामुदायिक र सरकारी बिद्यालयहरुको लागि स्मार्ट शिक्षाको अवधारणा”

  • नेपाल टेलिकमको Bus Internet

    नेपाल टेलिकम को Bus Internet बाट कुनै पनि सवारी साधान जस्तै बस, माइक्रो बस, कार आदी बाट यात्रा गर्दा सरल र सुलभ तरिका ले ईन्टरनेट चलाउन सकिन्छ । यस NT Bus Internet बाट स्मार्ट फोन, ल्यापटप, Tablet आदी मा wifi connect गरी ईन्टरनेट चलाउन सकिन्छ । NT Bus Internet को आफ्नै Internal Storage भएको हुनाले offline मै फिल्म, भिडियो, गीत हरु सुन्न र हेर्न साथसाथै Games र Applications हरु पनि बिना ईन्टरनेट नै तिब्र गती मा Download गर्न सकिन्छ र यती मात्र नभइ आफ्नो सवारी साधन कहाँ छ भन्ने GPS Locator को माध्यम बाट कुनै पनि छ्णमा जान्न सकिनेछ ।

  • नेपाल टेलिकमको EVDO modem

    EVDO modem ले कुनै पनि समय वा स्थानमा USB 2.0 इन्टरफेस मार्फत आफ्नो ल्यापटप, डेस्कटपमा connect गरेर मोबाइल वायरलेस ब्रोडब्यान्ड इन्टरनेट, वास्तविक समय भिडियो स्ट्रिमिङ, ठूलो मात्रामा डाटा डाउनलोड र वेब ब्राउजिङ सहितको अनुभव सिर्जना गराउँदछ । यो CDMA2000/1X, EVDO Rev .A 3G (वायरलेस ब्रोडब्यान्ड इन्टरनेट) प्रविधिमा आधारित छ । यसको नेटवर्क कभरेज सबै ७५ जिल्लामै छ ।

  • नेपाल टेलिकमको 3G Wifi Router

    3G Wifi Router नेपाल कै पहिलो तार रहित CDMA प्रविधिको Wireless Router  हो । यसको तिब्र डाउनलोडिङ स्पीड 3.1 Mbps मेगाबाईट प्रती सेकेन्ड सम्म हुन्छ । यो सेवाबाट  नेपालको ७५ वटै जिल्ला बाट जुन सुकै समय मा ताररहित ईन्टरनेट चलाउन सकिन्छ । यो पकेट 3G wifi Router भयको ले प्रयोग कर्ताले जुनसुकै स्थान बाट जुन सुकै समयमा चलाउनुका साथै Wifi Zone बनाएर एकै पटक मा धेरै जनाले ईन्टरनेट सेवा प्राप्त गर्न सकिन्छ|

  • नेपाल टेलिकमको Fixed Terminal

    NT Fixed Terminal एक GSM/CDMA प्रबिधीको Industrial Router हो । यो सेवा नेपाल टेलिकमको GSM/CDMA नेटवर्क भएको सुगमवादुर्गम ठाउँबाट जुनसुकै समयमा पनि प्रयोग गर्न सकिन्छ। यो एक Industrial राउटर भएकोले यसलाई घरमा मात्र नभइ आफ्नो गाउपालिका, नगरपालिका, बिद्यालय, हेल्थपोस्ट वा अन्य संघसंस्थामा पनि सरल तरिकाबाट राख्न सकिन्छ।