We focus on the development of the Internet of Things (IoT) here in Nepal

Transforming lives with affordable healthcare solutions

Sidebar
General Inquiry Hotline
WhatsApp & Viber:
9840004186 9741804980
Available

Sunday to Friday, 9:00 AM - 6:00 PM (NST)

Email:
[email protected]
Sidebar
️ Support and Service Request
WhatsApp & Viber:
9840004186 9741804980
Available

Sunday to Friday, 9:00 AM - 6:00 PM (NST)

Email:
[email protected]

Japan Abroad Package

नेपालबाट टाढा बसेर पनि आफ्नो घरको सुरक्षा र परिवारको स्वास्थ्यको ख्याल गर्न सक्नु हुनेछ त्यो पनि सहज र सरल तरिका बाट !!!

नेपाल बाहिर बस्ने नेपालीहरूका लागि यो package विशेष रूपमा तयार गरिएको हो, जसले तपाईंको परिवारको सुरक्षा, स्वास्थ्य र सहज जीवन सुनिश्चित गर्छ।

1. Smart Health Package
यो Health Package ले तपाईंको परिवारका लागि घरमै व्यक्तिगत स्वास्थ्य सेवा उपलब्ध गराउँछ — जस्तै नियमित स्वास्थ्य परीक्षण र रिपोर्ट उपलब्धता। अब तपाईं विदेशमा भए पनि आफ्ना प्रियजनको स्वास्थ्यसँग नजिक रहन सक्नुहुन्छ, दूरीले फरक पार्दैन। यो Package अन्तर्गतको  घरेलु  Lab सेवाहरु ६ मुख्य शहरहरु काठमाण्डौ उपत्यका, पोखरा, बुटवल, चितवन, विराटनगर र बिर्तामोडमा मात्र उपलब्ध छन्।

2. Privilege Membership Package
Privilege Member बनेर विशेष स्वास्थ्य, बीमा र सेवा सुविधा प्राप्त गर्नुहोस्। यसले तपाईंका परिवारलाई दीर्घकालीन हेरचाह र दुर्घटना सुरक्षा को प्राथमिकता सुनिश्चित गर्छ। यो package तपाईंको परिवारको सम्पूर्ण स्वास्थ्य र सुरक्षाका लागि पूर्ण समाधान हो। यो package अन्तर्गत तपाईंको परिवारलाई घरमै वार्षिक स्वास्थ्य परीक्षण र डाक्टरको सल्लाह, निरन्तर स्वास्थ्य निगरानी र सर्वोच्च प्राथमिकतामा सेवाहरू प्रदान गरिन्छ। साथै, दुई परिवार सदस्यको लागि आकस्मिक र स्वास्थ्य बीमा, ६५ वर्षसम्मका लागि दुर्घटना बीमा र ६० वर्षसम्मका लागि मेडिकल सपोर्ट पनि उपलब्ध छ।

3. Smart Home Security Solution
नेपाल बाहिर रहेका नेपालीहरूका लागि तयार गरिएको यो सुरक्षा समाधानले तपाईंलाई घरको निगरानी र नियन्त्रण दूरबाटै गर्न सक्षम बनाउँछ। Tuya App मार्फत रियल-टाइम अलर्ट, क्यामेरा पहुँच र उपकरण नियन्त्रण गर्न सक्नुहुन्छ। यसमा Water Supply Automation समेत समावेश गरिएको छ, जसले तपाईंको घरलाई अझ सहज र स्मार्ट बनाउँछ।

Available Packages:

Smart Health Packages

Starting From NPR 4,900

तपाईं जहाँ भए पनि, अब आफ्नो आमाबुबा र परिवारको स्वास्थ्यको ख्याल Smart Health Service मार्फत सहज र सरल रूपमा गर्न सक्नुहुन्छ। Experience top-quality healthcare at home with our complete health packages from check-ups and blood tests to expert diagnostics. Get hospital-grade services at your doorstep...

Privilege Membership

Starting From NPR 21,980

परिवारसँग हुन नसक्दा पनि उनीहरूको स्वास्थ्य हेरचाह अब सम्भव छ,  आफ्नो परिवारको स्वास्थ्यको चिन्ताबाट एक वर्षका लागि निश्चिन्त रहनुहोस्। Cybernetics Smart Care मा Privileged Member बन्नुहोस् !!! Privileged Member किन बन्ने? Cybernetics Smart Care को ‘Privilege Member’ बनेपछि तपाईंले आफ्नो परिवारको सदस्यको सस्तो दरमा स्वास्थ्य...

Smart Home Security

Starting From NPR 18,900

अब जापानमा बसेर पनि तपाईं आफ्नो नेपालमा रहेको घरलाई मोबाइल एपबाट सहजै हेर्न, नियन्त्रण गर्न र सुरक्षित राख्न सक्नुहुन्छ। तपाईंको घरलाई सुरक्षित राख्न हामीले विभिन्न किसिमका Smart Security packages ल्याएका छौँ। जसमा Home र Away जस्ता Mode Set गरेर, विभिन्न sensors को मद्दतबाट नेपाल वा...

bell-icon Recent Activities