Privilege Membership
अहिल्यै Privilege Membership सेवा सुरु गर्नुहोस् र १ वर्षसम्म विदेशबाटै आफ्ना प्रियजनको स्वास्थ्य र सुरक्षाको जिम्मा लिनुहोस् — Cybernetics Smart Care सँगै
- Annual General Health Check-Up – Once a Year for 1 Family Member
घरमै ११ प्रकारका अत्यावश्यक रक्त परीक्षण (pathology tests) सहित स्वास्थ्य परीक्षण गरिन्छ र डाक्टरसँग परामर्श फोनमार्फत वा अस्पताल भ्रमणमार्फत उपलब्ध गराइन्छ।
- One-Year Personalized Medical Support Plan
१ वर्षभरि तपाईंको परिवारको स्वास्थ्यको ख्याल राख्दै, व्यक्तिगत आवश्यकताअनुसार जाँच, डाक्टर भेट र टेस्टको सुविधा र जानकारी दिन्छौं।
- Priority Access to Our Services
Privilege सदस्यहरूले सबै थप सेवामा प्राथमिक पाउँछन् — जस्तै Smart Home Security, Water Management Solutions, र अन्य विशेष सुविधा।
- Accidental & Medical Insurance – For 2 Family Members
• Accidental Insurance Coverage:
प्रत्येक व्यक्तिका लागि अधिकतम रू. ५,००,००० सम्मको बीमा सुरक्षा (६५ वर्ष उमेरसम्म मान्य)।
• Accidental Medical Insurance Support:
प्रत्येक व्यक्तिका लागि अधिकतम रू. १,००,००० सम्मको उपचार सहायता (६० वर्ष उमेरसम्म मान्य)।
Note: बीमा सुविधा हाम्रो साझेदार बीमा प्रदायकको नियम र सर्तअनुसार लागू हुनेछ।
OR
Alternative Option for Seniors (Above 60 Years):
यदि तपाईंको परिवारको सदस्य बीमा योग्य उमेर भन्दा माथि भएमा, तपाईं अर्को परिवार सदस्यको लागि स्वास्थ्य परीक्षण रोज्न सक्नुहुन्छ वा वर्षभित्र दोस्रो स्वास्थ्य परीक्षण लिन सक्नुहुन्छ।
- Emergency Ambulance Services (Inside Kathmandu Valley)
आपतकालीन अवस्थाहरूमा सेवा उपलब्ध — Grande अस्पतालका दरअनुसार प्रशिक्षित Paramedics सहयोग सहित।
(समन्वय मात्र, कुनै प्रत्यक्ष जिम्मेवारी लागू हुँदैन।)