We focus on the development of the Internet of Things (IoT) here in Nepal

Transforming lives with affordable healthcare solutions

Sidebar
General Inquiry Hotline
WhatsApp & Viber:
9840004186 9741804980
Available

Sunday to Friday, 9:00 AM - 6:00 PM (NST)

Email:
[email protected]
Sidebar
️ Support and Service Request
WhatsApp & Viber:
9840004186 9741804980
Available

Sunday to Friday, 9:00 AM - 6:00 PM (NST)

Email:
[email protected]
Smart Home Security (Basic)
Smart Home Security (Basic)
Smart Home Security (Basic)
Smart Home Security (Basic)
Smart Home Security (Basic)
Smart Home Security (Basic)
Smart Home Security (Basic)
Smart Home Security (Basic)
Smart Home Security (Basic)
Smart Home Security (Basic)

Smart Home Security (Basic)

Home Monitoring Plan

Home Monitoring Package तपाईंको घरको सामान्य सुरक्षा आवश्यकताहरू पूरा गर्ने सस्तो र सजिलो समाधान हो। यो प्याकेजमा घर हेर्न र सुरक्षित राख्नका लागि आवश्यक basic devices समावेश छन्। यो  Package विदेशमा बस्ने व्यक्तिहरूका लागि बनाइएको हो जसले आफ्ना परिवारका सदस्य र बच्चाहरूको सुरक्षाको ख्याल राख्न र  प्रभावकारी तरिकाले आफ्नो घरमा नियन्त्रण र निगरानी गर्न चाहन्छन्।

मुख्य Features:

  • User-friendly app मार्फत सजिलै आफ्नो घरमा को–को पस्दैछ भनेर हेर्न सक्नुहुन्छ।
  • Live streaminghigh-quality video recording को माध्यमबाट रियल–टाइममा घरको अवस्थालाई हेर्न सक्नुहुन्छ।
  • Instant Notification: ढोका वा झ्याल  खुलेको बेला तुरुन्त मोबाइलमा नोटिफिकेशन आउँछ र Camera बाट हेर्न सकिन्छ।
  • Wireless installationsmart home compatibility भएको यो सिस्टम install र प्रयोग गर्न सजिलो छ।

तपाईं विदेश वा अफिसमा भए पनि, जुनसुकै ठाउँबाट आफ्नो घर र परिवारलाई monitor गर्न सक्नुहुन्छ, जसले तपाईंलाई सधैं मनको शान्ति दिन्छ।

Package Charges

Select Product

Additional Charges

NPR 0

Smart Home Security (Basic)

NPR 23,320

bell-icon Recent Activities