We focus on the development of the Internet of Things (IoT) here in Nepal
Transforming lives with affordable healthcare solutions
Sunday to Friday, 9:00 AM - 6:00 PM (NST)
Home Monitoring Plus Plan
Home Monitoring Package विशेष गरी विदेशमा बस्ने व्यक्तिहरूका लागि तयार गरिएको हो, जसले घरमा रहेका आफ्ना परिवारका सदस्य र बच्चाहरूसँग connected रहन चाहन्छन्। यो प्याकेजमार्फत तपाईं उनीहरूको सुरक्षा र दैनिकी गतिविधि सहजै निगरानी गर्न सक्नुहुन्छ। यो Advanced Home Security Package घरको सुरक्षालाई अझ बलियो बनाउन तयार गरिएको छ। घरभित्र हुँदा वा बाहिर हुँदा पनि, कोहीले ढोका वा झ्याल खोल्न खोज्यो भने तुरुन्त सायरन बज्छ र मोबाइलबाट घरमा भएको गतिविधिहरु निरिक्षण गर्न सकिन्छ।
मुख्य Features:
Recommended
Select Product