Cybernetics Pvt. Ltd.

  • Since 1999
  • Leading you to the world of technology

Nepal Telecom 3G WIFI Router & EVDO USB Modem

तपाईं जहाँ Nepal Telecom को Internet त्यहाँ !!!

 

 

 

 

नेपाल टेलिकमको 3G Wifi Router के हो ?

3G Wifi Router नेपाल कै पहिलो तार रहित GSM / CDMA प्रविधिको Wireless Router  हो । यसको तिब्र डाउनलोडिङ स्पीड ३.1 Mbps मेगाबाईट प्रती सेकेन्ड सम्म हुन्छ । यो सेवा  नेपालको ७५ वटै जिल्ला बाट जुन सुकै समय मा ताररहित ईन्टरनेट सेवा चलाउन सकिन्छ । यो सानो आकारको बिना बिजुली चलाउन मिल्ने NT 3G GSM / CDMA Router  भएकोले नेपाल अधिराज्यको प्राय स्थान बाट जुनसुकै समयमा ईन्टरनेट सेवा प्राप्त गर्न सकिन्छ । साथै यो डिभाइसमा मेमोरी काड राखी मेमोरी काड मा भएको  डाटाहरु WIFI बाट हेर्न र डाउनलोड गर्न सकिन्छ ।

थप अन्य जानकारी को लागि  9741475997 , 9741475998

खरिद तथा ब्यापार साझेदारिको लागी 9741475999

 

NT EVDO USB Modem

यस EVDO USB Modem बाट नेपालको ७५ वटा जिल्लाबाट तार रहित ईन्टरनेट सेवा प्राप्त गर्न सकिन्छ । ईन्टरनेटको साथै फोन र SMS को सुबिधा पनि लिन सकिन्छ । बजारमा हाल सम्म बिक्री भैरहेको यस्तै सेवा मध्य नेपाल टेलिकमले ल्याएको यो प्याकेज सबै भन्दा सरल र सुलभ छ । छुट योजना प्याकेज सहितको सेवा को लागी उपभोक्ताले रु २२००/- मात्र तिर्नु पर्नेछ । यो प्याकेज मा CDMA को RUIM Card  र तीन महिना validity रहेको 3GB Data Package र पचास रुपैया  Talk Time उपलब्ध हुनेछ ।

 

यो किन र कस्को लागी आवश्यक छ ?

  • GSM/CDMA Technology भएकोले नेपालको प्राय: दुर्गम तथा सुगम स्थानबाट चलाउन सकिन्छ ।
  • यो एउटा Protable Device भएकोले यसबाट कुनै पनि स्थान जस्तै: घर्, अफिस्, गाडी र कुनै पनि स्थानमा Travel गर्दा सजिलैसँग Internet चलाउन सकिन्छ ।
  • Wi-Fi Hotsport/Wi-Fi Zone  गरेर एकै पटकमा धेरै व्याक्ती Internet चलाउन सकिन्छ ।
  • यो डीभाइस मा 3000MAH को Battery भएकोले हुनाले Electricity  नभएमा पनि 6-8 Hours चलाउन सकिन्छ ।
  • यो Device  जोडेर Desktop Computer हरुमा पनि Internet  चलाउन सकिन्छ ।

 

3G Wi-Fi Router र EVDO USB Modem को भिन्नाता :

3G Wi-Fi Router

EVDO USB Modem

यस Device बाट Wi-Fi Hotspot/Wi-Fi Zone गरेर एकै पटक धेरै जनाले ईन्टरनेट चलाउन सकिन्छ । यस Device बाट मात्र एक जनाले Laptop/desktop मा जोडी ईन्टरनेट चलाउन सकिन्छ ।
सम्पूर्ण  प्याकेज (5G DATA + RUIM Card with Rs. 50 talk time balance)सहित यस्को मुल्य रु ५९००/- मात्र पर्छ । सम्पूर्ण  प्याकेज (3GB DATA + RUIM Card with Rs. 50 talk time balance) सहित यस्को मुल्य रु  २२००/- मात्र पर्छ ।
यो Device मा 3000 Mah को ब्याट्री भएको हुनाले Electricity नभएमा पनि ६-८ घण्टा सम्म चलाउन सकिन्छ । यो Device मा कुनै ब्याट्री को आवश्यकता नपर्ने हुनाले सोझै Laptop/desktop मा जोडी यसबाट ईन्टरनेट चलाउन सक्नुहुनेछ । 

बजारमा हेर्दा उस्तै देखिने डुब्लिकेट 3G Wifi Router बाट नझुक्किनु होला नेपाल टेलिकम को लोगो भएको र MAC Address Verify गरेर मात्र खरिद गर्नु होला ।


Data Package of CDMA

The Special CDMA Data Package is comming soon...!!!

 हालको लागी डाटा प्याकेज यस्तो रहेको छ  !

Note: Above rates are exclusive of all applicable taxes.

For subscription:
For eg:
To subscribe 200 MB; Type "DATA200MB" and send to 1415
To subscribe 10 GB; Type "DATA10GB" and send to 1415

Instruction:

  • Type 'bl' and sms to 1415 for balance inquiry.
  • Type 'vl' and sms to 1415 for remaining data volume & validity.
  • Type 'fr' and sms to 1415 for remaininfg free data volume & validity.
  • Type 'helpdata' and sms to 1415 for data package querry.

अथवा  थप बिस्तृत जानकारिको लागी Free Call 191 मा Dial गर्नु होला ।

Data Package of GSM

हालको लागी डाटा प्याकेज यस्तो रहेको छ  !

For subscription:
For eg:
To subscribe 200 MB; Type "DATA200MB" and send to 1415
To subscribe 10 GB; Type "DATA10GB" and send to 1415

Type "NIGHT500MB" OR "NIGHT1200MB" and send it to 1415

To subscribe, Type facebook and send it to 1415

 

Instruction:

  • Type 'bl' and sms to 1415 for balance inquiry.
  • Type 'vl' and sms to 1415 for remaining data volume & validity.
  • Type 'fr' and sms to 1415 for remaininfg free data volume & validity.
  • Type 'helpdata' and sms to 1415 for data package querry.

अथवा  थप बिस्तृत जानकारिको लागी Free Call 1498 मा Dial गर्नु होला ।

धेरै पटक सोधिएका प्रश्नहरु

  1. यो डिभाइस बाट Internet नेपालको सबै जिल्लामा चलाउन सकिन्छ?
  • नेपाल टेलिकमको GSM/CDMA नेटवर्क कभरेज नेपालको ७५ जिल्लामै पुगी सकेको हुनाले यस डिभाइसमा GSM SIM / CDMA RUIM CARD प्रयोग गरि सजिलै ईन्टरनेट चलाउन सकिन्छ । 

 

  1. यो दिभाइसले Battery Backup कति दिन्छ?
  • यो दिभाइसमा ३००० MaH को Lithium ion battery प्रयोग गरिएको हुँदाले यसले ६ देखी ८

घण्टासम्म backup दिन्छ ।

 

  1. यो डिभाइसबाट एकै पटकमा कति जनाले चलाउन सकिन्छ र स्पीड कति को हुन्छ?
  • यो डिभाइस बाट ईन्टरनेट चलाउन प्रयोग कर्ता को कुनै सिमा निधारणा गरिएको छैन त्यसैले एकै पटकमा धेरै जाना ले सजिलै ईन्टरनेट चलाउन सकिनछ तर राम्रो स्पिड्को Internet लागी ८-१० जानाले मज्जाले ईन्टरनेट चलाउन सकिन्छ । खास मा CDMA  बाट ३.१ एम्बी प्रतिसेकेन्ड को स्पिड्मा ईन्टरनेट चलाउन सकिन्छ तर यो  Wireless प्रबिधी भएको कारणले सबै ठाउमा एउटै गतिमा ईन्टरनेट नचल्न सक्छ तर यो राउटर ले तपाईं को ठाउमा CDMA  को कभरेज लाई हेरी अटोमेटिक 3G/2G छानेर द्रुत गतिमा ईन्टरनेट प्रवाह गर्छ । GSM Sim बाट पनि सजिलै 3G स्पिड्मा ईन्टरनेट चलाउन सकिन्छ तर यो  Wireless प्रबिधी भएको कारणले सबै ठाउमा एउटै गतिमा ईन्टरनेट नचल्न सक्छ तर यो राउटर ले तपाईं को ठाउमा GSM  को कभरेज लाई हेरी अटोमेटिक 3G (WCDMA) /2G 9GPRS) छानेर द्रुत गतिमा ईन्टरनेट प्रवाह गर्छ ।

 

  1. हामीले राउटर को Wi-Fi नाम र password चेन्ज गर्न सक्छौ कि सक्दैनौ?
  • सक्छौ । Wi-Fi को नाम र password चन्ज गर्नको लागि राउटर को बक्स सङ user manual दिइएको छ तेस्मा हेरेर सजिलै WI-FI  को नाम तथा Password चेन्ज गर्न सकिन्छ ।

 

  1. राउटर किनी सकेपछी राउटरमा केहि समस्या आयो भने अथवा सपोट को लागी के गर्ने ।
  • तपाईं ले राउटर किनेको दिन बाट १ बर्ष सम्म को लागी निसुल्क सभिस वारेन्टी पाउनु हुन्छ र तपाईं लाई राउटर चलाउन कुनै समस्या आएमा अथवा राउटर सम्बन्धी कुनै प्रश्न भएमा हामिलाई बिहान १० बजे - ६ बजे सम्म जुन सुकै समयमा फोन गर्न सक्नु हुन्छ्, सम्पार्क गर्नु पर्ने टेलीफोन नम्बर तल दिइएको छ ।

 

  1. अफरको ५ GB डाटा सकेपछी कसरी डाटा प्यकेज किन्ने?
  • सबै भन्दा पहिले ताइले कती MB/GB डाटा किन्दै हुनुहुन्छ त्यो बाराब र को रिचाज तपाईं को रिम काड मा गर्नु पर्दछ (रिचाज गर्ने तरिका माथी सिकाइएको छ) त्यस पछी तपाइ मोवाइलको म्यासेज बक्समा गइ तपाइ लाई आवश्क डाटा टाइप गरी १४१५ मा SMS पठाउनुहोस जस्तै १ GB डाटा किन्न को लागी Data1gb लेखेर १४१५ मा SMS पठाउने ।

 

  1. यो राउटर कहाँ कहाँ किन्न पाइन्छ ?​

 

  • काठमाण्डौ उपत्याका  :-                                                                                                                                                                 यो राउटर काठ्माण्डौ उपत्यकाका नेपाल टेलिकमका काउन्टर हरु साथै कमलपोखरी सिटी सेन्टर को ठिक अगाडी हाम्रो अफिसमा आएर पनि लिन सक्नु हुन्छ । 

 

           

       

             

  1. म बिदेसमा छु गाउँ मा मेरो घर परिवार को लागी ईन्टरनेट जोड्नु पर्ने यो राउटर बाट ईन्टरनेट जोड्दा झन्झट त हुँदैन चलाउन को लागी ?
  • तपाइ को लागी यो राउटर एक दमै राम्रो अप्सन हो । यो राउटर चलाउन कुनै झन्झ्ट छैन । सजिलै Power Button थिची सजिलै ON गरी WiFi  चलाउन सकिन्छ र आवश्यक नपरेको बेलामा पुन Power Button  थिची Off गरी राख्न सक्नु हुन्छ्, साथै रिचज तथा डाटा लिना को लागी पनि सजिलो आफै घर बाट पनि गर्न सकिने भएको ले तपाइ को लागी यो सेवा एक दम उपयुक्त हुन सक्छ ।                                                
  1. यस्मा Unlimited service छ कि छैन ?  
  • यो प्रबिधिमा हालसम्म नेपालामा unlimited सर्भिस छैन. unlimited सर्भिस दिन नसकेपनी हामीले डाटा प्याकेजको रेट घटाउनको लागी पहल गरिरहेका छौ आसा गरौ सायद अब छिटैनै डाटा प्याकेजको मुल्य कम हुनेछ । तर unlimited सर्भिस नभएपनी तपाइले 3G wifi राउटरबाट सस्तो डाटा रेटमा ईन्टरनेट चलाउन सक्नु हुन्छ । यदी तपाइलाई ईन्टरनेट को साचिकै आवश्यकता छ तर Unlimited service नभएकोले ईन्टरनेट चलाउन पाउनु भएको छैन भने ढुक्क हुनुहोस तपाइले निम्न तरिका अपनाउनु भयो भने रु १००० भन्दा कम मा नै १ महिना भरी ईन्टरनेट मजाले चलाउन सक्नु हुन्छ । सर्ब प्रथम तपाइले ईन्टरनेट चलाउने डिभाइसमा ब्याग्राउन्ड डाटा लाई चल्नबाट रोक्नु पर्ने हुन्छ । मोबाइल/ल्याप्टप/कम्पुटर आदिमा  मा अटोमेटिक Software अप्डेट लाई रोक्नु पर्‍यो , तपाइले अनावश्यक youtube मा video हेर्ने, video/movie download गर्नु भएन अनावश्यक फाइल हरु पनि डाउन्लोड गर्नु भएन । यती मात्रै गर्नु भयो भने तपाइले फेसबुक्, भाइबर्, स्काइप्, इमेल्, लगएत का वेब साइट हरु Unlimited जस्तै गरी चलाउन सक्नु हुन्छ । 

 

 

 


           यो डिभाइस प्रयोग गर्ने तरिका                                                                          यो डिभाइस रिचाज गर्ने तरिका


Supports & Inqueries
Continue
News
slide 3
  • Partnership with Nepal Telecom
  • Our Upcoming Products
  • Launched NT Bus Internet
Read more

Business Associate