Proposal

  • स्मार्ट सिटी विकासअन्तरगत इ-नगरपालिका, गाँउपालिका, वडा कार्यालय तथा जिल्ला प्रशासन कार्यालयको लागि अवधारणा

    यस IT र Telecommunication क्षेत्रमा लगभग २० बर्ष काम गर्दै आएका हामी अहिले आएर एउटा भिन्न र नबिन माध्यमबाट सामाजिक बिकाशको लागी नयाँ प्रबिधी लिएर उपस्थित भएका छौ। नेपालमा अहिलेको स्थितीलाई मध्यनजर गर्नेहो भने एक आमजनता आफ्नो कामको लागी सरकारी कार्यालय जान झन्झटिलो मान्छ र कतिपय सेवा र सुबिधाबारे अनबिज्ञ र बञ्चितनै भइरहेको हुन्छ। हो यस्तै समस्याहरुको हलको लागि साइबरनेटिक्स प्रा. लि. ले एउटा Innovative Smart Solution कोविकाश गरेको छ, Community Development for E-Nagarpalika/Gaupalika/Wada Office/District Administration Office.

  • सरल ग्राहक सेवाको लागी प्रभावकारी बैंकइङ सुचना प्रणाली

    यो Innovative Smart Solution(ISS)  बाट  बैंक  क्षेत्रका सम्पूर्ण कार्यलयहरुले  आफ्ना ग्राहकहरुलाई नि शुल्क रुपमा ३६५ दिन नै Online वा Offline बाट आफ्नो सेवा सम्बन्धी जानकारी दिन सक्नेछन ।यो ISS एउटा Industrial Router हो जुन CDMA/GSM दुबै प्रबिधी बाट सञ्चालन हुन सक्छ र यसको आफ्नै Storage capacity भएको ले यसले Offline मा बैंक सम्बन्धी सुचना, कार्यालयको वडापत्र वा अन्य सामाग्री हरु राख्न सकिन्छ जसबाट ग्राहक हरुले सजिलै सँग जानकारी लिन सक्छन ।यो ISS सुगममा मात्र नभइ दुर्गम मा भएका बैंक तथा सरकारी वा गैर सरकारी कार्यलय हरु मा अत्ती नै उपायोगी देखिन्छ । यो सेवा लगभाग नेपालको सबै ठाउँ बाट लिन सकिन्छ ।

  • सुचना र प्रबिधीअन्तरगत सामुदायिक र सरकारी बिद्यालयहरुको लागि स्मार्ट शिक्षाको अवधारणा

    नेपालको हालको शिक्षा प्रणालीलाई मध्य नजर गर्ने हो भने सुगम र दुर्गम क्षेत्रका बिद्यालयहरुमा धेरैनै अन्तर देखिन्छ। दुर्गममा अझैपनि कयौँ बिद्यालयहरुमा पाठ्यपुस्तक समेत नपुगेको अवस्था छ। बिद्यार्थीहरुलाई पढाउन शिक्षकहरुसँग आवश्यक सामाग्रीहरुनै पर्याप्त छैन। यित भए केहि मुख्य समस्याहरु तर यस्ता अन्य समस्याहरु नभएका भने होईनन। यस्तै समस्याहरुको समाधानकोलागी साइबरनेटिक्स प्रा. लि. ले बिल्कुलै नविन प्रविधी Innovative Smart Solution बिकास गरेको छ, Smart ICT based Education Management System for Community/ Government School

  • नेपाल टेलिकम को Bus Internet

    नेपाल टेलिकम को Bus Internet बाट कुनै पनि सवारी साधान जस्तै बस, माइक्रो बस, कार आदी बाट यात्रा गर्दा सरल र सुलभ तरिका ले ईन्टरनेट चलाउन सकिन्छ । यस NT Bus Internet बाट स्मार्ट फोन, ल्यापटप, Tablet आदी मा WIFI connect गरी ईन्टरनेट चलाउन सकिन्छ । NT Bus Internet को आफ्नै Internal Storage भएको हुनाले Offline मै फिल्म, भिडियो, गीत हरु सुन्न र हेर्न साथसाथै Games र Applications हरु पनि बिना ईन्टरनेट नै तिब्र गती मा Download गर्न सकिन्छ र यती मात्र नभइ आफ्नो सवारी साधन कहाँ छ भन्ने GPS Locator को माध्यम बाट कुनै पनि छ्णमा जान्न सकिनेछ ।